एनआरएनए कार्यशाला : ५ बुँदे निष्कर्ष, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीमा सहकार्य हुने

वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक सहकार्यका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालसहितको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच सो समझदारीमा हस्ताक्षर भएको … Continue reading एनआरएनए कार्यशाला : ५ बुँदे निष्कर्ष, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीमा सहकार्य हुने